Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिरको जित निश्चित

७ मंसिर , काठमाडौँ । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित भएको छ । उनी आफ्ना निकतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालभन्दा ४ हजार ९७७ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार शिशिरले १२ हजार ७६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् । अब यहाँ ४ हजार २९१ मत गन्न बाँकी छ । सबै मत सर्वेन्द्र पाएपनि शिशिरले ६८७ मतले विजयी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै