Comments Add Comment

Advertisment

SKIP THIS

एमालेलाई भारी मतले पराजित गर्दै माओवादीले प्रतिनिधिसभामा खाता खोल्यो

७ मंसिर , काठमाडौँ । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सिन्धुली–२ मा माओवादीका उम्मेदवार लेखनाथ दाहाल निर्वाचित भएसँगै माओवादीले खाता खालेको हो ।

दाहालले २७ हजार ५१७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ६८७ मता प्राप्त गरेका छन् । दाहालले थापालाई पाँच हजार ८३० मतले पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै