Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पामा वर्षमान पुन १२ हजार २३३ मतले अगाडि

७ मंसिर , काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपा माओवादीका उम्मेदवार वर्षमान पुन भारी मतसहित अग्रता लिइरहेका छन् । उनी आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार पुर्ण बुढा मगरभन्दा १२ हजार दुई सय मत बढीले अगाडि छन् ।

पछिल्लो परिणामअनुसार पूर्वमन्त्रीसमेत रहेका वर्षमानले २० हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका पुर्ण बुढा मगरले ८ हजार २३९ मत पाएका छन् । यो मत वर्षमान पुनको भन्दा १२ हजार २३३ मत कम हो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिला रावलले १३७९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै