Comments Add Comment

Advertisment

SKIP THIS

केशर पुस्तकालयका मजदुर मृत फेला

७ मंसिर , काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा कार्यरत मजदुर मृत फेला परेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका संगमचोक घर भएर केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने ४५ वर्षीय गोविन्द परिया मृत भेटिएका हुन् । मृतक सो भवनको पहिलो तलाको कोठामा बस्दै आएका थिए । परियार आफू सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment