Comments Add Comment

Advertisment

SKIP THIS

गृहमन्त्रीलाई पराजित गर्दै राप्रपाका नेता दीपक निर्वाचित

१० मंसिर , काठमाडौँ । रुपन्देही-३ मा राप्रपाका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । उनले नेपाली कांंग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।

बोहोराले ३६ हजार ६ सय ४८ मत पाएका छन् भने खाँणले ३४ हजार ६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै