११ मंसिर , काठमाडौँ । मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।
मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
४
आगोमा हात परेपछि…
6 days
५
वालिङको विकासका लागि शिक्षा, कृषि र उद्यमशीलताको सोच बोकेका तोय नारायण पौडेल चर्चामा
२०८३ कात्तिक १९ गते , बुधबार
६
कोप–३१ मा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै
२०८३ कात्तिक १६ गते , आइतबार
सम्बन्धित खवर
Advertisment






