Comments Add Comment

Advertisment

SKIP THIS

धनराजसँग ११३५ मतान्तरले पछि परिन् पद्मा

१५ मंसिर , काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।

एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।

मतको विषयमा विवाद भएपछि रोकिएको मतणना निर्वाचन आयोगको निर्देशनपछि बुधबार बेलुका ९ बजेदेखी गन्न थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै