Comments Add Comment

Advertisment

SKIP THIS

खाद्य प्रविधि कार्यालयका प्रमुख कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

१६ मंसिर , काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल, काभ्रेका प्रमुख दिपेन्द्र घिमिरे धुलिखेलस्थित कार्यालय रहेकै भवनमा मृत अवस्थामा भेटिएको छ । झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

कार्यालय रहेको भवनका छतमा उनी मृत भेटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताए । घटना आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै