Comments Add Comment

Advertisment

SKIP THIS

इलामको माङ्सेवुङमा सेनाको गाडी दुर्घटना, १५ जना घाइते

१९ मंसिर , काठमाडौँ । इलाममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका–६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटना हुँदा १५ जना घाइते भएको सेनाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको उद्धार गरि उपचारका लागि विराटनगर र काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment