Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा १.०९ अंकले ओरालो लाग्यो नेप्से

२६ मंसिर , काठमाडौँ । काराेबारकाे सुरूवात (प्रि-ओपन सेसन)मा नेप्से सूचक १.०९ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ ।

सोमबार सुरुवाती चारणमा १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ । उक्त समयमा २ कम्पनी स्थिर छ ।

यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै