२ पुष , काठमाडौ । धुब्र गजुरेलले आफनो सामाजिक सन्जाल फेसबुकबाट एक षोष्ट गरेका छन् ।
यसो लेख्नछन् गजुरेल धुब्र
दिउसै रात परेको छ यहाँ ! १७ सालमा हराएकी छोरी को लेखक म ध्रुबप्रसाद गजुरेल यहि धर्तिमा उभिएकै छुु ।
सबै कलाकार १ जना स्व। राम प्रसाद श्रेष्ठ बाहेक अरू कलाकारहरू म संगै छन् तारकेश्वरको नाट्यपरम्परा शिर्षक दिएर देवेन्द्र अर्याल आँशुले लेख्नुभएको लेख मनमैजु साँस्कृतिक समाजबाट प्रकाशन भएको मन्थन पत्रिकामा तल हाईलाईट गरिएको कुरा सतप्रतिशत गल्ति हो ।
साहित्य वा कलाकारिता प्रतिको अक्षम्य अपराध हो भन्ने ठानेको छु यसलाई । मनमैजु साँस्कृतिक समाजलाई सत्य तथ्य बुझेर मात्र यस्ता समाचारहरू प्रकाशन गर्नहुन अनुरोध गर्दछु ।