Comments Add Comment

Advertisment

SKIP THIS

एक थान भरुबा बन्दुक र खुकुरी सहित २ जना पक्राउ

३ पुष , काठमाडौं । माप्य दुधकोशी गाउँपालिका-२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई १ थान भरुवा बन्दुक सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोलु दुधकुण्ड नगरपालिका-१ छिर्दी खोलास्थित निर्माणधिन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाईल समेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै