Comments Add Comment

Advertisment

SKIP THIS

‘नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन’

११ पुष , काठमाडौ । गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।

अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरूले उनलाई गृहमन्त्री बनाएका छन् ।

‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन,’ पदभार ग्रहण गर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै