Comments Add Comment

Advertisment

SKIP THIS

गृहमन्त्री लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा

१४ पुष , काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयको संयोजकमा दीपक बोहरा नियुक्त भएका छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले बिहीबार बोहरालाई नियुक्त गरेका हुन्।

बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्।

उनले लामो समयदेखि लामिछानेको निकट सहयोगी भएर काम गर्दै आएका छन्।

लामिछानेले सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम चलाउँदा बोहरा प्रोड्युसर थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै