Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश प्रमुख डिआईजी नलप्रसाद उपाध्यायद्वारा दर्ज्यानि-चिन्ह फुली प्रदान

१५ पुष , काठमाडौं । तालुक गृहमन्त्रालय प्रहरी प्रशासन शाखा सिंहदरवार काठमाण्डौंको मिति २०७९।०९।०५ गतेको पत्र अनुसार मिति २०७९।०९।१४ गतेबाट लागू हुने गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दीका प्रहरी निरीक्षक कमल बहादुर बिष्टलाई प्रहरी नायव उपरीक्षक डिएसपी पदमा पदोन्नती गरिएको हुँदा निज प्रहरी नायव उपरीक्षक डिएसपीलाई लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायले दर्ज्यानी चिन्ह्द्धारा सु-शोभन गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै