Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डलाई मोदीले पठाए बधाई पत्र

१५ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिखित रुपमा बधाई दिएका छन् । मोदीको उक्त लिखित बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत हन्तान्त्रण गरिएको हो ।

राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारतीय प्रधानमन्त्री मोदीले पठाएको बधाई पत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, भेटमा नेपाल–भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउनेबारे समेत छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै