Comments Add Comment

Advertisment

SKIP THIS

रबि लामिछानेलाई भेटन पुगेकी तारा बराललाई गेटबाट भित्र छिर्नै दिएनन

१९ पुष , काठमाडौं । पछिल्लो समय सामाजिक संजाल एकदमै छरपस्ट भएको नाम हो तारा बराल । उनै तारा केही दिनअगाडी मात्र आफुलाई प्रहरीले समाउन खोजेको र जेल हाल्ने दुस्साहस गरिएको बताउँदै आफ्ना गुनासाहरु लिएर मिडियामा आएकीथिइन । आफ्नो बिरुद्धमा पुरै सत्ता र कैयौ आई एन जि ओ हरु लागेको उनले दाबी गरेकी थिइन ।

अनुराधा कोईरालाको नागरिकता छानबिन हानेकै दिन आफुलाई लागुऔषध, कुटपिट, बलात्कार गराएको लगायत अन्य थुप्रै भएका नभएका झुटा केसहरु लगाईएको उनको भनाई थियो । झुटो केस लगाउने यस्ता वकिल र महिलाहरूलाई अनि बार्य दण्ड दिनुपर्ने उनको भनाई थियो ।

आफू थुनिदाँ के ही नहुने तर यी वकिल र महलाहरुका दर्जनौं झुटा केसहरुको पर्दाफास गरेर छोड्ने उनले बताएकी थिइन । लाईसेन्स खारेजको माग गर्दै बार काउन्सिल समेत पुगेकी रहिछिन उनी । दफाहा केलाएरै आफुले निबेदन तयार पारीसकेको उनले बताएकी थिइन । आफुलाई जेलभित्र थुनेर सडाउने उनिहरुले योजना बनाएको उनको आरोप थियो ।

यसैक्रममा आज भने तारा बराल गृहमन्त्री रबि लामिछानेलाई भेट्न सिहंदरबार पुगेकीछिन । उनलाई सुरुमा त सिहंदरबार छिर्न नै दिईएको थिएन । उनले गृह मन्त्रालयमा आज माईती नेपालको बिरुद्धमा एउटा ब्यहोरासहितको कागजात पेश गरेकीछिन । बिदेशी नागरिकले माईती नेपाल संचालन गरेर नेपालका धरोहरहरु लडाउने काम भएको र माईती नेपाल खारेज गरी अनुराधाको नागरिकता छानबिन हुनुपर्ने उनको माग छ ।

पछिल्लो समय सामाजिक संजाल एकदमै छरपस्ट भएको नाम हो तारा बराल । उनै तारा केही दिनअगाडी मात्र आफुलाई प्रहरीले समाउन खोजेको र जेल हाल्ने दुस्साहस गरिएको बताउँदै आफ्ना गुनासाहरु लिएर मिडियामा आएकीथिइन । आफ्नो बिरुद्धमा पुरै सत्ता र कैयौ आई एन जि ओ हरु लागेको उनले दाबी गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै