Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

२१ पुष , काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बसेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् ।

उनको अनुसार आजको बैठकमा एमाले र माओवादी केन्द्रलगायत सात दलीय गठबन्धन सरकारमा जाने कि नजाने विषयमा समेत छलफल हुने भएको छ । पार्टीभित्रै दुई धार देखिएपछि अहिलेसम्म एकीकृत समाजवादीले सरकारमा जाने कि समर्थन मात्र गर्ने भन्नेमा निर्णय हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

बालकोटमा एमाले सचिवालय बैठक जारी

Advertisment

छुटाउनुभयो कि? सबै

बालकोटमा एमाले सचिवालय बैठक जारी