सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु, २२ घाइते -
Comments Add Comment

सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु, २२ घाइते

२४ पुष , काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds