२४ पुष , काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु प्रहरीले बिजयनगर गा.पा. ५ डालपुर स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा चोरी निकासी गरी ६ जना मानिसले ६ वटा साईकलमा सिसौ जातको काठ ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी ठाकुरापुर कपिलवस्तुबाट खटि गएको प्रहरी टोली र बि.ओ.पि.डालपुरबाट खटिएको शसस्त्र प्रहरी बलको सयुंक्त गस्ती टोलीलाई देखि उक्त साईकलमा राखेको काठ छाडी मानिसहरु साईकल लिई भारत तर्फ गएकोमा बारामद भएको ६ गोलिया (२८.७० क्यु.फिट) अन्दाजी रु. १ लाख बराबरको काठलाई आवशयक कारवाहीको लागि सब डिभिजन वन कार्यालय उज्जवलपुर पठाईएको कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।
कपिलवस्तु प्रहरीले बिजयनगरमा लाखौं मुल्य बराबरको काठ पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
२०८३ भाद्र १८ गते , बिहिबार
४
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
२०८३ भाद्र १८ गते , बिहिबार
५
कोही चाडपर्वमा रमाइरहेका छन्, कोही बाढीमा परिवार खोज्दैछन्—पीडितको यो अवस्था देख्दा जोकोहीको मन रुन्छ
२०८३ भाद्र १३ गते , शनिबार
६
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
सम्बन्धित खवर
Advertisment




