चीनमा कोरोना रोकथामका लागि खोप कार्यक्रमलाई प्राथमिकता -
Comments Add Comment

चीनमा कोरोना रोकथामका लागि खोप कार्यक्रमलाई प्राथमिकता

२५ पुष , काठमाडौं । चीनले कोरोना रोकथामका लागि खोप कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाउनुपर्नेमा चीनले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीनले कोरोना रोकथामका लागि नयाँ मापदण्ड सार्वजनिक गर्दै सङ्क्रमण रोकथाम गर्न बुस्टरकै दोस्रो मात्रा लगाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएको हो ।

ज्येष्ठ नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकालाई पनि दोस्रो मात्रा दिइनुपर्ने मापदण्डमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds