सचिवमा निर्वाचित भए सुभास महत -
Comments Add Comment

सचिवमा निर्वाचित भए सुभास महत

२५ पुष , काठमाडौं । सुमार्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारणसभा वेलकम पार्टि प्यालेस टाहाखेलमा २०७९पौष २३ गते सम्पन्न भएको छ।

निर्वाचन सहितको साधारणसभाले अध्यक्ष गणेश कुमार महत , उपाध्यक्ष मनोज आचार्य ,सचिव सुभास महत , कोषाध्यक्ष अप्सरा न्यौपाने लगायत सर्व-सहमतिले चयन हुनु भएको छ, भने सदस्य हरु क्रमशस् चित्र बहादुर महत , शुर्मिला कार्की, नवीन घिमिरे, निरु महत, श्यामराज बजगाई रहनु भएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण संयोजक लक्ष्मण महत , सुमन दाहाल, दिनेश घोरासैनि चयन हुनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds