नागरिकको जीउधनको सुरक्षा अपराध रोकथाम नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन -
Comments Add Comment

नागरिकको जीउधनको सुरक्षा अपराध रोकथाम नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

२५ पुष , काठमाडौ । लुम्बिनि प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नलप्रसाद उपाध्यायबाट जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा रहेका प्रहरी युनिटका प्रहरी ईन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारी हरुलाई निर्देशन दिनु भएको थियो ।

निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, अपराध रोकथाम तथा नियन्त्रण, प्रहरी आचरण र ब्यवहारमा सुधार, प्रहरीले गर्नु पर्ने काम कर्तव्य जिम्मेवारी, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गरी नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds