सुनको भाउ ४०० रुपैयाँले घट्यो , चाँदीको कति ? -
Comments Add Comment

सुनको भाउ ४०० रुपैयाँले घट्यो , चाँदीको कति ?

२६ पुष , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

सुनको मूल्य घट्यो , चाँदीको कति?

आज सुनको मूल्य स्थिर,चाँदीको कति ?

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्य घट्यो , चाँदीको कति?

आज सुनको मूल्य स्थिर,चाँदीको कति ?


This will close in 20 seconds