सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम बैठक स्थगित -
Comments Add Comment

सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम बैठक स्थगित

०२ माघ , काठमाडौं । सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds