Comments Add Comment

लुम्बिनी प्रदेशका डिआईजी उपाध्यायलाई तालिम केन्द्र बुटवलको भब्यताको साथमा बिदाई

३ माघ , काठमाडौं । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको निर्णय र तालुक ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६७८४ मिति २०७९।०९।२९ गतेको पत्र आदेशानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान माहाराजगंज सरुवा हुनु भएका प्र.ना.मा.नि. डिआईजी नल प्रसाद उपाध्यायलाई २ गते लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र परिवारको तर्फबाट समेत फेरि भेटौंला तथा आगामी कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै