लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआईजी टेक प्रसाद राईले सम्हाले -
Comments Add Comment

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआईजी टेक प्रसाद राईले सम्हाले

१० माघ , काठमाडौ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९।०९।२९ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तुल्सीपुरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले मंगलबार देखि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तुस्थिति जानकारी लिनुभई कार्यालयका शाखाहरुको अवलोकन, प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा महिला प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds