Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं प्रहरी परिसरको प्रवक्तामा एसपी सीताराम रिजाल

काठमाडौं , जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल तोकिएका छन्।

काठमाडौं प्रहरी परिसर तथा मातहतबाट सम्पादित प्रहरी कार्य, अपराध नियन्त्रण एवं जनसरोकारका कामकारबाहीलाई तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि रिजलालई प्रवक्ताको जिम्मेवारी दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै