Comments Add Comment

नेपाल प्रहरीका इन्स्पेक्टर सागर तिमिल्सिनालाई भारतमा ‘टन्क कप फर इक्विटेसन’ अवार्ड

भारतीय प्रहरी सेवा (आईपीएस-इण्डियन पुलिस सर्भिस) ७४औं टोलीमा सहभागी भएर तालिम पूरा गरेका नेपाल प्रहरीका निरीक्षक सागर तिमिल्सिनाले ‘टन्क कप फर इक्विटेसन’ अवार्ड पाएका छन्।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शनिबार आयोजित पास आउट परेडमा सम्मान गरेका हुन्।

नेपाल प्रहरीका निरीक्षकहरूले वार्षिक रूपमा दुई जनाको दरले आईपीएस तालिम लिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै