Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहको मुद्दा सुनुवाइ

बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहको मुद्दा सुनुवाइ सकिएको छ ।

उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दाय गरेका थिए ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै