Comments Add Comment

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

८ वैशाख , काठमाडौ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका थिए । कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।

१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

नेपालको ऋण २० खर्ब नाघ्यो

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य