Comments Add Comment

Advertisment

SKIP THIS

संसदको हिउँदे अधिवेशन अन्त्य

१५ वैशाख , काठमाडौ । संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका क्रममा भारतमा रहेकाले यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् ।

संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा कार्यवाहक राष्ट्रपति यादवले शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment