Comments Add Comment

Advertisment

SKIP THIS

सरस्वतीनगर हत्याकाण्ड : पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै

१७ बैशाख , काठमाडौं । सरस्वतीनगर हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ ।

निरा पाण्डको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मा लाई आज काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

विक राजधानीको एक क्लबमा बाउन्सरका रुपमा काम गर्दै आएका थिए ।

लुटपाटको लागि पाण्डको हत्या गरिएका हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।

हत्या भएकी महिलाको सिक्रि लगेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै