ललिपुरको युनिराइड अटो र नेपाल अटोमेकानिक्स व्यवसायी संघको पि. जि.एम मिट कार्यक्रम सम्पन्न -
Comments Add Comment

ललिपुरको युनिराइड अटो र नेपाल अटोमेकानिक्स व्यवसायी संघको पि. जि.एम मिट कार्यक्रम सम्पन्न

७ असार ,काठमाडौ । जगदम्बा मोर्टस अन्तर्गत ललिपुरको युनिराइड अटो र नेपाल अटोमेकानिक्स व्यवसायी संघको पि. जि .एम मिट सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जगदम्बा मोटर्स अर्न्तगत श्री मिगेन्द्र वेन्ज्री (CBO) र सर्भिस बाट अमरदिप मिजिन्धर तथा स्पेयर पार्टस वाट श्री द्रोण संग्रौला र अटोमेकानिक्स संघ को तर्फबाट अध्यक्ष श्री रुद्र खड्‌का लगायत अरु करिब 70 जना अटोमेकानिक्सको समित्व सहितको उपस्थितीमा कायक्रम सम्पन्न भएको न्युज24ग्यालेक्सीलाई युनिराइडका सन्चालक निर्मल सिग्देलले  जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै