Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी ढुंगेल

१८ साउन , काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले पाएका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै