Comments Add Comment

Advertisment

SKIP THIS

‘मोहनी लगायो कानको झुम्काले’ तीज गीत सार्वजनिक (भिडियो)

२७ साउन ,काठमाडौ । ‘मोहनी लगायो कानको झुम्काले’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा जय देवकोटा र विष्णु परियारको स्वर रहेको छ । तिलक रामदनको शब्द रहेको उक्त गीतमा सञ्जय श्रीपालीले एरेन्ज गरेका छन् ।

मदन खड्काले निर्देशन र कोरियोग्राफर गरेको उक्त गीतको भिडियोमा अस्विन मगर र रुविना अधिकारीको फिचरिङ रहेको छ । लोक ब्याटल्समा आधारित गीतको भिडियो दीपक गिरीले खिचेका हुन् भने भिडियोको सम्पादन अम्रित चापागाईँले गरेका छन् ।

गीत तिलक रामपद युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment