Comments Add Comment

Advertisment

SKIP THIS

‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ,भन्दै मेयर बालेनको कार्यालय अगाडि प्रदर्शन

काठमाडौं महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन भएको छ।

महानगरका मेयर बालेन शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि आइतबार प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरूले ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौंमा किन सकिन्न’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडक व्यापारीलाई महानगर प्रहरी लगाएर हटाउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै