Comments Add Comment

Advertisment

SKIP THIS

जुवा खेल्दै गरेका वडा अध्यक्षसहित आठ जना पक्राउ

९ भदौ ,काठमाडौ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारसहित ८ जनालाई पक्राउ गरेको छ ।

वडाअध्यक्ष दनुवारसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका संगै रहेको एउटा घरबाट पक्राउ गरिएको हो ।

जुवाको खालबाट करिव नगद १ लाख ९० हजार रकम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment