Comments Add Comment

Advertisment

SKIP THIS

मोरङबाट दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ

मोरङ । दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट बिहार खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै