Comments Add Comment

Advertisment

SKIP THIS

बाराको कलैयाबाट हराएकी तीन वर्षकी बालिकालाई प्रहरीले ३ घण्टामै भेटाउन सफल

बारा । बाराको कलैयाबाट हराएकी तीन वर्षकी बालिकालाई प्रहरीले ३ घण्टा भित्र फेला पारी उद्दार गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २ कवलपुरका श्यामबाबु यादवकी छोरी तीन वर्षिया छोरी रागिनी यादव बुधबार बिहान १० बजेतिर कलैया बजारबाट हराएकी थिइन् ।

बालिका हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिकै फेला पारी उद्दार गरेको हो ।

उद्धार गरिएकी बालिकालाई उनकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएर पठाइएकोे बाराका प्रहरी नायब उपपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै