Comments Add Comment

Advertisment

SKIP THIS

कसरी बन्छ देश ?

२९ असोज , काठमाडौ ।  सत्ताको लुछाचुँडीले कसको भर ! आर्थिक रुपमा जर्जर अवस्था, सामाजिक तथा धार्मिक दंगा, सांस्कृतिक बिचलन, बिदेशीको लगातार चासो, भारतीयको सीमामा रवैया, अमेरिकालाइ एमसीसीको चासो, चीनको झापा औधोगिक संरचनामा बिमुख हुनुपर्ने अवस्थाले सवैतिरबाट नेपाल नै किन तारो ?

१) नेपालको राजनीतिक अस्थिरतास् प्रायस् दलको सत्ता र नातामुखी राजनीति न कि जनताको सरोकारमा चासो रहोस,
२) सामाजिक बिचलन स् सयौं वर्षदेखि बहुभाषा, बहुसांस्कृतिक आयाम तथा विभिन्न धर्मावलम्बीहरुको सद्भावपूर्ण ब्यबहारलाई बिदेशीले नभई स्वदेशी केही नेताले नै राजनीति गर्ने नाममा समाज भड्काउंने काम गरेका छन !
३) धार्मिक मोलमोलाई स् केही ब्यक्तिहरु धर्मको नाममा वा क्षणिक स्वार्थको मझेरीमा लोभिएर आपसमा धार्मिक सद्भाव बिथोल्न प्रयत्नरत छन !
४) प्राकृत्तिक स्रोतमा बिदेशीको आँखास् अपार प्राकृत्तिक सम्पदाको खानी हुँदाहुँदै पनि आखिर किन हामी सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्म अनि सत्तामा पुग्न बिदेशीकै गुनसम्म पनि परनिर्भरताको घन्टी भुल्न सक्दैनौं त रु यहि लोभीपापी स्वभावले हाम्रो बिज्ञताको बोक्रे आडम्बर सवै गुड्डीको गफमा भुल्यो !
५) जाँगर न साँगर खानी बेलामा आँगर ,
अनि कसरी बिकास हुन्छ देशको ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै