Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु बाइसधारा चप्पल कारखानामा आगलागी !

२५ साउन , काठमाडौं । आज श्रावण २५ गते दिनको करिब ११४५ बजेतिर बालाजु बाइसधाराबाट माथि बाइपास जाने बाटो नजिकै रहेको जस्ताको टहरामा संचालन भएको चप्पल कारखानामा आगलागी भएको छ ।

स्थानीयका अनुसार काम गर्दै रहेको अवस्थामा एक्कासी बिजुलीको लाइन सर्ट भयो र तुरुन्तै आगो सल्केर कारखानामा भएका कच्चा पदार्थ लुगाहरु सवै जल्न थाल्यो । मानिसहरु हार गुहार माग्दै भाग्न थाले । करिब २० मिनेट पछि दमकल , नेपाली सेना , शशस्त्र प्रहरी बल, जनपथ प्रहरीको टोली घटनास्थलमा आइपुग्यो र आगो नियन्त्रण गर्ने कार्य तदरुकताकासथ गरियो ।

अहिले करिब करिब आगो नियन्त्रणमा आउन लागेको छ । स्थानीयका अनुसार घटनास्थलमा दुई जना ब्यक्ति घाइते भएका र सुरक्षाकर्मीहरुले उक्त स्थान सुरक्षित राख्दै आगो नियन्त्रण गर्ने कार्यलाइ समेत तीब्रता दिएका छन । छिमेकीको घरमा पनि अस्गो नलागोस भनेर सुरक्षाको उपाए अप्नाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै

सबै जना सजग हुनु जरुरी छ !

युवा नेतृत्वको सकृयतामा मौनता !

देशै मिचिंदा !