Comments Add Comment

नेपालको अवस्था किन यस्तो ?

३१ भदौ , काठमाडौ । विश्वको धनी मध्यमा लगभग अग्रणीस्थान ओगटेको कतारको बिकासको लागि नेपालीको ठूलो योगदान रहेको छ ।

करिब ४ लाख नेपाली कामदार कतारमा कार्यरत छन भनिएको छ । उक्त देशको बिकासको प्रमूख आधारस्तम्भ भनेको त्यहांका जनताले गरेको कानुनको पालना, लगनशीलता, नैतिकता, इमान्दारिता, प्राकृतिक स्रोत र साधनको सहि प्रयोग हो ।

तथापी नेपाल र स्वीट्जरल्यान्डको भौगोलिक बनावट, प्राकृतिक स्रोत र साधन तथा रमणीयस्थलको रुपमा समानता छ तर सन १९४५ मा जापानलाई आर्थिक सहयोग गरेको नेपालको हालत यस्तो किन रु किनकि, सानो मुलुक, धेरै दल, दलेको दवदवा, भ्रस्टाचारमा एक नम्बर, सार्वजनिक पदमा बस्नेलाई सातपूस्ताको चिन्ता, कमाउ धन्दा, नैतिकताको खडेरी, बिदेशी दास बन्न रुचाउने, युवा पूस्ताको बिदेश गमन, बेचिएका उधोगधन्दा, सामाजिक पछौटेपन, आर्थिक रुपमा जर्जरता, धनमा बिकेको धर्म, उच्छृंखल कर्म, बिदेशी सांस्कृतिक साम्राज्यवादको हावी, दक्षिणको पेलाई, उत्तरको बेवास्था तथा लुटको धन फुपुको श्राद्व आदि नै यो देश पछाडि पर्नुको प्रमूख कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै

स्वार्थमा जेलिएको राजनीति !

सबै जना सजग हुनु जरुरी छ !

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि