Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप लामिछानेले केपी ओली कप क्रिकेटमा बागमतीको कप्तानी गर्ने

५ मंसिर , काठमाडौ । पोखरामा हुने केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लेग स्पीनर सन्दीप लामिछानेको कप्तानीको नेतृत्वमा
बागमती प्रदेशको टोली घोषणा भएको छ ।

बागमतीले सन्दीपको कप्तानीमा मङ्गलवार १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका प्रतिश जिसी, इशान पाण्डे, रामनरेश गिरी र दीपेश श्रेष्ठ पनि टोलीमा समावेश छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी२० क्रिकेट हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment