१४ पुष , काठमाडौ । IME Life Insurance Company Ltd सोतिपसल शाखा सिनियर एजेन्सी मेनेजर बाबुराम पुरी २०८० पौष १४ गते गण्डकी प्रदेशबाट उत्कृष्ट ब्यवसाय गरि प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।
गण्डकी प्रदेशबाट पहिलो IME Life Insurance Company Ltd मा लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका-२ का निवासी सोतिपसल शाखाका सिनियर एजेन्सी मेनेजर श्री बाबुराम पुरी बिश्वका बिमा अभिकर्ताहरुको मान्यता प्राप्त सर्बोच्च अन्तर्राष्ट्रिय सस्था Million Dollar Round Table अन्तर्गत MDRT २०२४ को लागी योग्य हुनु भएकोमा IME Life Insurance Company Ltd तथा न्युज24ग्यालेक्सी डट कम बाट पनि उहाँलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना प्रकट गर्दछौं ।
साथै आगामी दिनहरुमा पनि उहाँको उतरोतर प्रगति एबम सफलताको लागि शुभकामना ब्यक्त गर्न चाहान्छौं ।






