Comments Add Comment

Advertisment

SKIP THIS

तस्बिरमा हेर्नुहोस् अंग्रेजी नयाँ वर्षको स्वागत

१६ पुष, काठमाडौ । आजबाट अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष २०२४ सुरु भएको छ । विश्वभरी नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।

पछिल्लो वर्ष नेपालमा पनि अंग्रेजी नयाँ वर्षको रौनक बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजदेखि नयाँ वर्ष २०८० सुरु

काठमाडौँमा नयाँ वर्षको रौनक (तस्वीरहरू)

Advertisment

छुटाउनुभयो कि? सबै

आजदेखि नयाँ वर्ष २०८० सुरु

काठमाडौँमा नयाँ वर्षको रौनक (तस्वीरहरू)