Comments Add Comment

Advertisment

SKIP THIS

जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्।

डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।

उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै