Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेका नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसमेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९४ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको ५ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै