अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै -
Comments Add Comment

Advertisment

SKIP THIS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

‘सुधारौँ सोच, संस्कार र व्यवहारस् नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो।

अख्तियारले आफ्नो हटलाइन नम्बरदेखि हुलाक र विभिन्न सामाजिक सञ्चालनमार्फत समेत उजुरी र गुनासो संकलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3