Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु, दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी

काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले बताए ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै